२८ वैशाख २०८३ सोमबार
image/svg+xml
राजनीति

देउवालाई भोट दिने नेताहरु एमालेमा रहँदैनन्: एमाले स्थायी कमिटी

नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने एमाले नेताहरु नेकपा एमालेमा नरहने बताएका छन्। आज बसेको स्थायी कमिटी बैठकले जस्तोसुकै परिस्थितिमा पनि देउवालाई  समर्थन नगर्ने निर्णय गरेको छ।

बैठकपछि एमाले प्रवक्ता प्रदीप कुमार ज्ञवालीले देउवालाई विश्वासको मत दिने नेताहरु नेकपा एमालेमा नरहने बताए। प्रधानमन्त्री देउवाले आज अपराह्न बस्ने प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिंदैछन्।

प्रकाशित: ३ श्रावण २०७८ ०८:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App