२२ वैशाख २०८३ मंगलबार
image/svg+xml
राजनीति

प्रतिशोध र बदलाको राजनीतिले कसैलाई गन्तव्यमा पुर्‍याउँदैन : योगेश भट्टराई

नेकपा एमालेका  नेता योगेश भट्टराईले कारबाही, प्रतिशोध र बदलाको राजनीतिले कसैलाई पनि गन्तव्यमा नपुर्‍याउने बताएका छन्। पार्टीको भित्रको विवाद उत्कर्षमा रहेको बेला नेता भट्टराईले आफ्नो धारणा सार्वजनिक गरेका हुन्। उनले सबैले आफ्नो विगतलाई हेर्न सुझाउँदै धैर्य गर्दै संवाद गर्न आग्रह गरेका छन् ।  

उनले भनेका छन्– ‘कार्बाही, प्रतिशोध र बदलाको राजनीतिले आजसम्म कसैलाई सहि गन्तब्यमा पुर्याएको छैन् र पुर्याउँदैन् पनि । पौराणीक होस् वा आधुनिक बेलाका युद्धको शिक्षा यहि हो । सबैले आफ्नो बिगतलाई हेरौं। धैर्य गरौ, संवाद गरौं ।’

प्रकाशित: ९ जेष्ठ २०७८ ०७:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App