संघीय संसदकाे दुवै सदनकाे अधिवेशन वैशाख २८ गतेका लागि आह्वान भएकाे छ।
सरकारकाे सिफारिस अनुसार राष्ट्रपति रामचन्द्र पाैडेलले अधिवेशन आह्वान गरेका हुन्।
प्रकाशित: २२ वैशाख २०८३ १८:५३ मंगलबार