८ वैशाख २०८१ शनिबार
राजनीति

पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकार सम्मेलन गर्न लागेका छन्। पत्रकार सम्मेलन साढे १२ बजे सुरु हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। 

बिहीबार राति राष्ट्रपतिले नयाँ सरकार गठनको लागि आह्वान गरेसँगै पछिल्लो राजनितिक घटनाक्रमलाई लिएर विपक्षीले चर्को आलोचना गरिरहेको बेला अचानक ओलीले पत्रकार सम्मेलन बोलाएका हुन्।

राष्ट्रपति र प्रधानमन्त्रीको पछिल्लो कदमको विरोध भएको छ।

प्रकाशित: ७ जेष्ठ २०७८ ०६:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App