११ फाल्गुन २०८२ सोमबार
image/svg+xml
राजनीति

जसपा ठाकुर पक्षका सांसदहरू भक्तपुरको डोलेश्वर रिसोर्टमा

जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुरले  आफ्ना  पक्षका सांसदहरू भक्तपुरको सिपाडोलस्थित डोलेश्वर रिसोर्टमा राखेका छन्। बिहीबार उनले आफ्ना पक्षका सांसदहरुलाई डोलेश्वर रिसोर्टमा राखेका हुन्।  

पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्नका लागि भेला गर्न भन्दै १९ जना सांसदहरु सो रिसोर्टमा राखिएको स्रोतले बतायो ।

रिसोर्टमा होटलमा महन्थ ठाकुर, राजेन्द्र महतो, राजकिशोर यादव, अनिल झासहित ठाकुर पक्षीय १३ जना सांसदहरु  रहेको  स्रोतको भनाइ छ।

प्रकाशित: ३० वैशाख २०७८ १०:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App