१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

कांग्रेसका नेता र कर्मचारीमा कोरोना देखिएपछि बैठक स्थगित

आजका लागि बस्ने भनिएको नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक स्थगित भएको छ।  

बैठक तयारीका क्रममा गरिएको पीसीआर परीक्षणमा  केन्द्रीय कार्यसमितिका सदस्य एवं केन्द्रीय कार्यालयकै कर्मचारी, नेताहरुमा कोरोना संक्रमण पुष्टि भएपछि कांग्रेसले केन्द्रीय समितिको बैठक स्थगित गरेको हो।  

बैठकअघि कांग्रेसले नेताहरुको पीसीआर परीक्षण अनिवार्य गरेको थियो।

प्रकाशित: १५ वैशाख २०७८ ०६:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App