२२ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

ओली र नेपालको भेटवार्ता सकियो

प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र अर्का वरिष्ठ नेता माधव कुमार नेपालबीचको दोस्रो भेटवार्ता सकिएको छ ।  बुधाबार होटल मेरियटमा अध्यक्ष ओली र नेता नेपालकोबीच भेटवार्ता भएको थियो ।  

आज पनि दुईजना नेताबीच  करिब डेढ  घण्टा भेटवार्ता भएको थियो । भेटवार्तापछि उनीहरु बाहिरिएका छन् ।  

प्रकाशित: ९ वैशाख २०७८ १०:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App