coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

एमाले र माओवादी ब्युँताउने आदेश पुनरवलोकन नगर्ने सर्वोच्चको फैसला

सर्वोच्च अदालतले एमाले र माओवादी ब्युँताउने फैसला पुनरवलोकन नगर्ने भएको छ। प्रधानन्यायधीश चोलेन्द्र शमसेर जबरा, न्यायधीशद्वय तेजबहादुर केसी र प्रकाशकुमार ढुंगानाको पूर्ण इजलासले उक्त फैसला गरेको हो।  

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई विघटन गरी एमाले र माओवादी केन्द्र ब्युँताउने सर्वोच्च अदालतको फैसला पुनरवलोकन माग राखी चैत १७ गते निवेदन दर्ता गराएका थिए। जसउपर आज सुनुवाइ भएको हो।

प्रकाशित: १९ चैत्र २०७७ ०८:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App