प्रधानमन्त्री केपी शर्मा ओलीले पाकिस्तानी प्रधानमन्त्री इमरान खानको सुस्वास्थ्य र कोभिड–१९ बाट मुक्त भई शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। प्रधानमन्त्री ओलीले शनिबार बेलुकी ट्वीट गरी सो कामना गरेका हुन्। Follow @nagarik_news प्रकाशित: ८ चैत्र २०७७ ०१:१७ आइतबार
अर्थ १ असार २०८१ मधेश सरकारले ल्यायो ४३ अर्ब ८९ करोडको बजेट मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८१/८२ का लागि कुल ४३ अर्ब ८९ करोड २१ लाख ७० हजार रुपैयाँको बजेट अनुमान गरेको छ।
अर्थ १ असार २०८१ बागमतीको बजेट ६४ अर्ब ५४ करोड आगामी आर्थिक वर्षका लागि बागमती प्रदेशले ६४ अर्ब ५४ करोड ४ लाख ३१ हजार रुपैयाँको बजेट ल्याएको छ।
अर्थ १ असार २०८१ पेट्रोल र डिजेलको मूल्य घट्यो इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट मूल्य घटेर आएपछि निगमले पेट्रोलको मूल्य लिटरमा ३ रुपैयाँ र डिजेल तथा मट्टितेल लिटरमा १ रुपैयाँ घटाएको छ।
अर्थ १ असार २०८१ डेढ अर्ब घटेर आयो लुम्बिनीको बजेट लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३८ अर्ब ९७ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।