४ असार २०८१ मंगलबार
image/svg+xml
समाज

बझाङमा पाँच मिनेटको फरकमा दुई भूकम्पको धक्का महसुस

बझाङमा पाँच मिनेटको फरकमा दुई भूकम्पको धक्का महसुस भएको छ।

शुक्रबार राती ११ बजेर २५ मिनेटमा बझाङको सुर्मा आसपास केन्द्रबिन्दु भई ३ दशमलव ७ रेक्टर स्केलको पहिलो भूकम्प गएको थियो।

त्यसको पाँच मिनेटपछि सोही ठाउँ केन्द्रबिन्दु बनाई ११ बजेर ३० मिनेटको समयमा ३ दशमलव ६ रेक्टर स्केलको अर्काे भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

पछिल्लो समय नेपालमा भूकम्प जाने क्रम बढी रहेको छ। 

प्रकाशित: १ असार २०८१ ००:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App