१ वैशाख २०८३ मंगलबार
image/svg+xml
राजनीति

पत्रकार महासंघको निर्वाचन चैत्र २५ गते

नेपाल पत्रकार महासंघको निर्वाचन मिति तय भएको छ। महासंघको आज बसेको केन्द्रीय समिति बैठकले चैत २५ गतेलाई निर्वाचन मिति तय गरेको महासचिव रमेश विष्टले जानकारी दिए।

महासंघको संशोधित विधान अनुसार जिल्ला , प्रदेश र केन्द्रको मतदान एकैदिन हुने छ। चैत्र ७ गते निर्वाचन कार्यकालितका सार्वजनिक हुने विष्टले जनाए।

 

प्रकाशित: ४ चैत्र २०७७ ०९:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App