११ माघ २०७८ मंगलबार
राजनीति

प्रचण्ड-माधव समूहद्वारा संसद बैठक बहिस्कार

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड- माधव समूहले प्रतिनिधिसभा बैठक बहिस्कार गरेका छन्।  बैठक सुरु भएपछि सांसद भीम रावलले संसदको कार्यसूची संशोधन गर्न माग गरेका थिए।  

 

प्रकाशित: २३ फाल्गुन २०७७ १७:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App