१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

नेकपा ओली समूहको संसदीय दलको बैठक बस्दै

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहको संसदीय दलको बैठक आज (शनिबार) बालुवाटारमा बस्ने भएको छ। नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका सबै सांसदहरुलाई बैठकमा बोलाएका हुन्।  

यसअघि शुक्रबार नै दाहाल–नेपाल समूहले संसदीय दलको बैठक राखेर पुष्पकमल दाहाल प्रचण्डलाई संसदीय दलको नेता चयन गरेको थियो। उक्त समूहले आफ्ना पक्षमा १ सय ११ सांसद रहेको दाबी गरेको छ।

प्रकाशित: २२ फाल्गुन २०७७ ०५:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App