१ पुस २०८१ सोमबार
image/svg+xml
राजनीति

संवैधानिक निकायमा भएको नियुक्तिविरुद्ध रिट दर्ता गर्न सभामुख सर्वोच्चमा

प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक निकायमा गरिएको पदाधिकारीहरुको नियुक्तिविरुद्ध रिट दर्ता गर्न सभामुख अग्नि सापकोटा सर्वोच्च अदालत पुगेका छन्। 

शुक्रबार सभामुख सापकोटा आफैं संवैधानिक परिषद्ले गरेका नियुक्ति र शपथग्रहण असंवैधानिक भएको भन्दै रिट लिएर सर्वोच्च अदालत पुगेका हुन्।

प्रकाशित: २३ माघ २०७७ ०६:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App