२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

राजनीतिक दल/नेतालाई डा. भट्टराईको प्रश्न : ओलीको ‘कू’लाई अदालतले सदर गर्‍याे भने ?

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रतिनिधिसभा विघटनजस्तो गम्भीर राजनीतिक मुद्दालाई अदालतको भरमा छाड्नु ठीक नहुने बताएका छन्।  

सामाजिक सञ्जालमार्फत पूर्वप्रधानमन्त्री डा. भट्टराईले कसैगरी ओलीको कदमलाई अदालतले सदर गरेको खण्डमा के गर्ने भनेर प्रश्न गरेका हुन्।  

‘ओली ‘कू’को गम्भीर राजनीतिक मुद्दालाई अदालतमा छाडेर सत्ताको र्‍याल काढ्ने दल/नेताले इतिहासको कठघरामा यी प्रश्नको जवाफ अवश्य दिनुपर्नेछ : अदालतले ओलीको ‘कू’लाई सदर गर्‍याे, ओलीले चुनाव गराएनन्, संकटकाल घोषणा गरेर संविधानका बाँकी भाग च्याते, सुरक्षा खतराको नाउॅमा विदेशी हस्तक्षेप भयो...अनि ?’ 

प्रकाशित: १८ पुस २०७७ ०८:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App