२६ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

डा. भट्टराईले ‘ओली प्रतिगमन’को विरोध गर्दै दिए सन् २०२१ को शुभकामना

जनता समाजवादी पार्टीका डा. बाबुराम भट्टराईले आज (शुक्रबार) सुरु भएको नयाँ वर्ष सन् २०२१ ले हामी सबैलाई ‘ओली प्रतिगमन’लाई परास्त गर्ने शक्ति देओस् भन्ने शुभकामना व्यक्त गरेका छन्।  

पूर्वप्रधानमन्त्री डा. भट्टराईले सामाजिक सञ्जालमार्फत कोरोनाको विश्वव्यापी त्रासदी र ओली प्रतिगमनको राष्ट्रिय त्रासदीले भरिएको सन् २०२० लाई बिदा गर्दै नयाँ वर्ष २०२१ लाई स्वागत गरौं भनेका हुन्। 

प्रकाशित: १७ पुस २०७७ १३:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App