coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

प्रदेश ५ को राजधानी दाङ सार्ने प्रस्ताव पास नगर : बालकृष्ण खाण

नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले प्रदेश ५ को राजधानी दाङ सार्ने प्रस्ताव फिर्ता लिन माग गरेका छन्।  

प्रतिनिधिसभाका सदस्यसमेत रहेका नेता खाँणले सोमबार विज्ञप्ति जारी गर्दै प्रदेशको राजधानी बुटवल नै कायम गर्न माग गरेका हुन्।  

‘प्रदेश सरकारले विज्ञको सल्लाह र सुझावलाई पन्छाएर नयाँ ठाउँमा पड्यन्त्रपूर्वक राजधानी सार्ने प्रस्तावले यस क्षेत्रका जनता विरोध र प्रतिकारमा उत्रन पर्ने अवस्था सिर्जना हुनु दु:खद पक्ष हो,’ विज्ञप्तिमा भनिएको छ।

प्रकाशित: १९ आश्विन २०७७ ०७:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App