१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

बालुवाटारमा ओली-दाहाल भेट

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री समेत रहेका ओलीलाई भेट्न दाहाल बालुवाटार पुगेका हुन्।  

ओली दाहाल मनमुटावका कारण नेकपाको स्थायी कमिटी बैठक बस्ने र स्थगित हुने गरेको छ। ओलीले एकतर्फी बैठक स्थगित गरेपछि दुई नेताहरुबीच संवादहिनता बढेको थियो। स्थायी कमिटीमा दाहाल-नेपाल समूहले ओलीलाई प्रधानमन्त्री र अध्यक्षबाट राजीनामा दिन दवाव दिँदै आएका छन्।

ओलीले राजीनामा बाहेक अन्य विषयमा छलफल गर्न सकिने बताउँदै आएका छन्।

 

प्रकाशित: २९ श्रावण २०७७ ०७:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App