२६ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
राजनीति

उच्च अदालतको न्यायाधीशमा २७ जना सिफारिस(नामावलीसहित)

न्याय परिषद्ले उच्च अदालतमा २७ जना न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको छ। बिहीबार प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको अध्यक्षतामा बसेको न्याय परिषदको बैठकले न्यायाधीश नियुक्ति सिफारिसको निर्णय गरेको हो।  

सिफारिस भएका उम्मेदवारहरूलाई प्रधानन्यायाधीश राउतले न्यायाधीश नियुक्त र पदस्थापन गर्ने व्यवस्था छ।

सूची हेर्नुहोस्

 

 

प्रकाशित: २२ श्रावण २०८२ १७:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App