२१ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
राजनीति

सुनसरीमा खस्यो २५ प्रतिशत मत

सुनसरीमा दिउँसो १२ बजेसम्म २५ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। सुनसरीमा कुल पाँच लाख ८० हजार ९४५ जना मतदाता छन्। जसमा सुनसरीमा क्षेत्र नं. १  एक लाख ५० हजार ३९३ मतदाता छन्।

यस्तै क्षेत्र नं. २ मा एक लाख ५८ हजार ९१० मतदाता छन्। क्षेत्र नं. ३ मा कुल एक लाख ३४ हजार ३०२ मतदाता छन्। यस्तै क्षेत्र नं. ४ मा एक लाख ३५ हजार ३४० जना मतदाता छन्।

प्रकाशित: २१ फाल्गुन २०८२ १२:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App