१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

माेदीकाे नागरिक अभिनन्दनका लागि केन्द्रीय मन्त्रीसहित नेताहरू १२ विघामा

तस्बिर : मिथिलेश यादव

जनकपुर– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई गरिने नागरिक अभिनन्दन कार्यक्रममा सहभागी हुन केन्द्रीय मन्त्रीसहितका नेताहरु १२ विघामा आइपुगेका छन् । 
मन्त्रीहरु रघुवीर महासेठ, गिरिराजमणि पोखरेल, मातृका यादव र कांग्रेस नेता विमिलेन्द्र निधि, संघीय समाजवादीका अध्यक्ष उपेन्द्र यादव, राजपा केन्द्रीय अध्यक्ष मण्डलका राजेन्द्र महतो मञ्चमा आइपुगेका छन् । 
१२ विघामा हजारौं मानिसहरु नागरिक अभिनन्दनका लागि भेला भएका छन् । प्रधानमन्त्री मोदी ११ः५० बजेसम्म १२ विघामा पुग्ने आयोजकले जनाएको छ । 

 

प्रकाशित: २८ वैशाख २०७५ ०५:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App