१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

स्वास्थ्यमन्त्री पौडेल डिस्चार्ज

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलको अस्पतालबाट डिस्चार्ज भएका छन्।

स्वास्थ्यमा सुधार आएपछि मन्त्री पौडेल वीर अस्पतालबाट उपचारपछि घर फर्किएका अस्पतालका निर्देशक प्राडा दिलीप शर्माले जानकारी दिए।

अस्पतालका निर्देशक प्राडा शर्माको नेतृत्वमा चिकित्सकको प्रत्यक्ष निगरानीमा मन्त्री पौडेलको उपचार भएको थियो। 

मन्त्री पौडेलले थाइल्याण्डमा आयोजित कार्यक्रममा सहभागी भइ स्वदेश फर्के लगत्तै ज्वरो आएपछि यही असार १४ गते अस्पतालमा भर्ना भएका थिए। रासस

प्रकाशित: २० असार २०८२ १९:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App