१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

माधव नेपालको मुद्दामा बहस सकियो

पूर्वप्रधानमन्त्री माधव नेपालको मुद्दामा थुनछेक बहस सकिएको छ। बुधबार (आज) विशेष अदालतमा बयान र थुनछेक बहस दुवै सकिएको हो।

पतञ्जलिको जग्गा खरिदमा हदबन्दी छुटको निर्णय गरेर अनियमितता गरेको आरोपमा नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो।

यसपछि नेपाल आफैँ उपस्थित भएका थिए। 

यो पनि पढ्नुहोस्

अधिवक्त पन्तको बहस: माधव नेपाललाई पुर्पक्षका लागि थुनामा पठाउनुपर्छ

प्रकाशित: ११ असार २०८२ १८:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App