१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

जसपा नेपालको कार्यकारिणी समिति बैठक बस्दै

जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समिति बैठक आज बस्ने भएको छ।

वर्तमान राजनीतिक अवस्था, पार्टीको संगठनात्मक समीक्षा र भावी कार्ययोजनालगायतका विषयमा छलफल गरी निर्णय गर्न बैठक बस्ने प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।

बैठक पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बिहान ११ बजे सुरु हुने बस्नेतले बताए।

प्रकाशित: ७ असार २०८२ ०९:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App