नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल पनि भेटेका छन्।
खनालसँग भेट गर्न चन्द पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा लिएर उनकै निवास पुगेका हुन्।
भेटमा वर्तमान राजनीतिक परिस्थिति र आगामी दिशाबारे छलफल भएको प्रवक्ता विश्वकर्माले बताएका छन्।
चन्दले यसअघि मसाल महामन्त्री मोहनविक्रम सिंह र नयाँ शक्ति अध्यक्ष डा. बाबुराम भट्टराईसँग पनि भेट गरेका थिए।
यो पनि पढ्नुहोस्
चन्दले भेटे मोहनविक्रम सिंह र बाबुराम भट्टराईप्रकाशित: ६ असार २०८२ १६:१६ शुक्रबार


-600x400.jpg)
-600x400.jpg)

-600x400.jpg)