२४ असार २०८२ मंगलबार
image/svg+xml
राजनीति

संसदमा आज पनि रास्वपा र राप्रपाको नाराबाजी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरूले आज पनि प्रतिनिधिसभाको बैठकमा नाराबाजी गरेका छन्।

विपक्षी दल रास्वपा र राप्रपाले आज (बिहीबार) पनि विरोध जारी राखेका हुन्।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै उनीहरूले संसद् बैठकमा नाराबाजी गरेका हुन्।

प्रकाशित: ५ असार २०८२ १३:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App