१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

पक्राउ परेका कमल थापासहितलाई भद्रकाली ल्याइयो

निषेधित क्षेत्र तोड्न खोजेपछि राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापासहित ६ जनालाई प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी परिसर, भद्रकाली ल्याएको छ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा अध्यक्ष थापासहित शिला राणा, राकेश बस्नेत, रामचन्द्र लामिछाने, विनोद कपाली र सरोज तिमिल्सिना रहेका छन्। शान्ति सुरक्षा कायम गर्न उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

प्रकाशित: १८ जेष्ठ २०८२ १६:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App