१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

दुई खुटा समातेर घिसार्दै समायो प्रहरीले थापालाई (तस्बिरहरू)

राप्रपा नेपालका अध्यक्ष कमल थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

राजावादी समूहले आइतबार राजधानीको नारायण चौर क्षेत्रमा गरेको प्रदर्शनका क्रममा प्रहरीले थापालाई नियन्त्रणमा लिएको हो।

प्रहरीले घिसारेर झ्यानाकुटी पार्दै थापालाई भ्यानमा हालेको हो । यस क्रममा थापाले ‘भ्रष्ट सरकार मुर्दावाद’ भन्दै नाराबाजी गरे ।

प्रकाशित: १८ जेष्ठ २०८२ १५:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App