१८ माघ २०८२ आइतबार
image/svg+xml
राजनीति

बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु

बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ। बैठक केहिबेरअघिदेखि बसिरहेको हो। 

आजको बैठकले गभर्नर नियुक्ति गर्ने सम्भावना रहेको छ।

मंगलबार बसेको गभर्नर सिफारिस समितिको बैठकले गभर्नरका लागि तीन जनाको नाम सिफारिस गरेको छ।  

गभर्नरका लागि सिफारिस हुनेहरूमा डा.विश्व पौडेल, डा.निलम ढुंगाना र डा.अंगराज तिमल्सिना रहेका छन्।

प्रकाशित: ६ जेष्ठ २०८२ १८:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App