८ असार २०८२ आइतबार
image/svg+xml
राजनीति

गभर्नरमा तीन जनाको नाम बोकेर अर्थमन्त्री क्याबिनेटमा

गभर्नरका लागि तीन जनाको नाम लिएर अर्थमन्त्री विष्णु पौडेल बालुवाटार हिँडेका छन् ।

मंगलबार गभर्नर सिफारिस समितिको बैठक सकाएर गभर्नरका लागि सिफारिस भएका तीन जनाको नाम बोकेर पौडेल बालुवाटार गएका हुन्। 

गभर्नरका लागि सिफारिस हुनेहरूमा डा.विश्व पौडेल, डा.निलम ढुंगाना र डा.दिनेश भट्टराई रहेका छन्।

प्रकाशित: ६ जेष्ठ २०८२ १७:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App