१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

पूर्ववत दाहाल नेतृत्वको सरकारले ल्याएको उचित नीति तथा कार्यक्रमलाई निरन्तरता दिएका छौँ : प्रधानमन्त्री

पूर्ववत पुष्पकमल दाहाल नेतृत्वको सरकारले ल्याएको उचित नीति तथा कार्यक्रम निरन्तरता दिइएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन्।

प्रतिनिधिस भाको जारी बैठकमा नीति तथा कार्यक्रममा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।

‘पूर्ववत सरकारले ल्याएको उचित र राम्रा नीति तथा कार्यक्रमलाई हरेक सरकारले निरन्तरता दिनुपर्छ, दिनेछ र दिइएको छ,’ प्रधानमन्त्रीले भने, ‘पूर्वाधार विकासका राम्रा र उचित परियोजना पुनः प्राथमिकीकरण गर्ने काम गरेका छौं।’

प्रकाशित: २८ वैशाख २०८२ १३:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App