१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

वडा-वडामा राजसंस्था पुनर्स्थापना जनआन्दोलन समिति, सनातन हिन्दूराष्ट्रको माग (पूर्णपाठ)

राजसंस्था पुनर्स्थापना संयक्त जनआन्दोलन समितिले वडा तहसम्म सङ्गठन विस्तारको नीति लिएको छ।

बिहीबार (आज) काठमाडौंमा पत्रकार सम्मेलन गरी समिति संयोजक नवराज सुवेदीले सङ्गठन वडा तहसम्म विस्तार गर्ने जानकारी दिए।

वडा तहसम्म विस्तारित समितिले जनआन्दोलनमा सहयोग गर्ने सुवेदीले बताएका छन्। समितिले जेठ १५ गतेबाट अनिश्चितकालीन जनआन्दोलनको घोषणा गरेको छ।

यो पनि पढ्नुहोस्

राजावादीद्वारा जेठ १५ देखि अनिश्चितकालीन आन्दोलनको घोषणा

जनआन्दोलन मूलत: राजसंस्था तथा सनातन हिन्दूराष्ट्रको स्थापना, २०४७ यता प्रमुख पदहरूमा रहेका उच्च ओहोदाका नेताहरूको सम्पत्ति छानबिनलगायतका विषयका लागि भएको सुवेदीले बताएका छन्।

पूर्णपाठ-

 

 

 

प्रकाशित: २५ वैशाख २०८२ १४:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App