९ पुस २०८२ बुधबार
image/svg+xml
राजनीति

प्रदीप नेपालको पार्थिव शरीर अन्त्येष्टिका लागि आर्यघाट लगियो (तस्बिरहरू)

वामपन्थी नेता प्रदीप नेपालको पार्थिव शरीर अन्त्येष्टिका लागि पशुपति आर्यघाट लगिएको छ।

पूर्व मन्त्रीसमेत रहेका नेता नेपालको मंगलबार दिउँसो नर्भिक अस्पतालमा निधन भएको थियो।

नेता नेपालको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि राखिएन। अस्पतालबाट पार्थिव शरीर मंगलबार अपराह्न पशुपति आर्यघाट लगिएको छ।

उनको निधनको खबरपछि प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री प्रकाशमान सिंह, रक्षा मन्त्री मानवीर राईलगायत नर्भिक अस्पताल पुगेर परिवारका सदस्यहरूसँग भेटेका थिए।

प्रकाशित: २३ वैशाख २०८२ १८:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App