१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

एमालेको सचिवालय बैठक जारी

नेपाल कम्युनिष्ट पार्टी (एमाले) को सचिवालय बैठक जारी छ।

ललितपुर च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा दिउँसो ३ बजे बैठक सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटका सन्दर्भसहित समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ।

प्रकाशित: २१ वैशाख २०८२ १५:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App