१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

राष्ट्रपतिको संसद भवन सवारी (तस्बिरहरु)

सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक भइरहेको छ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले वाचन गरिरहेका छन्।

राष्ट्रपति पौडेल संसद् भवन पुग्नुअघि राष्ट्रपति निवास हुँदै नक्साल, रत्नपार्क, भद्रकाली, सिंहदरबार हुँदै नयाँ बानेश्वरसम्मको बाटो प्रयोग गरिएको थियो ।

प्रकाशित: १९ वैशाख २०८२ १५:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App