११ पुस २०८२ शुक्रबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीको नेतृत्वमा १५ सदस्यीय उच्चस्तरीय सुशासन आयोग गठन

सरकारले सुशासन प्रवर्द्धनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा १५ सदस्यीय उच्चस्तरीय सुशासन आयोग गठन गर्ने निर्णय गरेको छ।

सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले आयोग गठनको निर्णय लिएको हो।

स्रोतका अनुसार आयोगमा अर्थमन्त्री, गृहमन्त्री, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीसहित लोकसेवा आयोग, नीति आयोग र योजना आयोगका प्रतिनिधि सदस्य रहनेछन्।

प्रकाशित: ८ वैशाख २०८२ २०:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App