१२ पुस २०८२ शनिबार
image/svg+xml
राजनीति

ठगी आरोपमा जनमतको कोषाध्यक्ष यादव पक्राउ

जनमत पार्टीका केन्द्रीय कोषाध्यक्ष सुरेन्द्रनारायण यादव ठगी आरोपमा पक्राउ परेका छन्।

आइतबार यादवलाई प्रहरीले सप्तरीको राजविराजबाट पक्राउ गरेको हो। ललितपुर प्रहरी परिसरको पत्रको आधारमा उनलाई राजविराजबाट पक्राउ गरिएको बताइएको छ। 

प्रकाशित: ७ वैशाख २०८२ १७:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App