राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक जारी छ।
पार्टी मुख्यालय वनस्थली च:मतिमा बैठक जारी रहेको कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिए।
बैठकमा पार्टीका आगामी योजनादेखि राष्ट्रिय राजनीतिसम्मका विषयमा छलफल हुने बताइएको छ।
प्रकाशित: ४ वैशाख २०८२ १५:१७ बिहीबार