८ जेष्ठ २०८२ बिहीबार
image/svg+xml
राजनीति

झोले बन्नु छ भने देशको बनौँ, नेता वा पार्टीको नबनौँ : श्रेष्ठ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सहमहामन्त्री सुमना श्रेष्ठले झोले नै बन्नु छ भने देशको झोले बन्नुपर्ने बताएकी छन्।

बुधबार (आज) साँझ नागरिक फ्रन्टलाइनमा बोल्दै उनले यस्तो बताएकी हुन्।

'झोले बन्नु छ भने देशको झोले बन्ने हो, व्यक्ति वा पार्टीको झोले नबन्ने। अरु सबै गौण हुन्। मुलुकलाई बीचमा राखेर काम गर्‍यौँ भने धेरै कुरा गर्न सक्छौँ। लोकतन्त्रको अभ्यासमा लोक त कतै छैनन्। छ त केवल नेतातन्त्र छ। त्यो नेता खुसी छ त टिकट पाउने, नियुक्ति दिने सबै हुन्छ तर, खुसी छैन त केही छैन,' उनले भनिन्।

प्रकाशित: ३ वैशाख २०८२ १९:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App