१९ चैत्र २०८१ मंगलबार
image/svg+xml ११:४० पूर्वाह्न
राजनीति

मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै

मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दैछ।

बैठक शुक्रबार (आज) साँझ ८ बजे बस्नेगरी प्रधानमन्त्री केपी शर्मा ओलीले आह्वान गरेका हुन्।

आज तीनकुने केन्द्र बनाएर राजावादीहरूले प्रदर्शन गरेका थिए। त्यहाँ केही घर तथा गाडीहरूमा आगजानी गरिएका छन्।

ती विषयबारे सरकारको धारणा सार्वजनिक गर्न र आवश्यक निर्णय लिन मन्त्रिपरिषद्को बैठक बस्न लागेको हो।

प्रकाशित: १५ चैत्र २०८१ १७:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App