२८ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
राजनीति

साँझ ६ बजे पत्रकार सम्मेलन गर्दै गृह मन्त्रालय

 काठमाडौंको तीनकुने क्षेत्रमा राजावादी समूहको हिंसात्मक प्रदर्शनपछिको सुरक्षा अवस्थाबारे जानकारी दिन गृह मन्त्रालयले आज बेलुकी ६ बजे पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।

गृह मन्त्रालयले पत्रकार सम्मेलनका लागि सञ्चारकर्मीहरूलाई सिंहदरबारस्थित मन्त्रालयमा उपस्थित हुन अनुरोध गरेको छ।

यस पत्रकार सम्मेलनमा तीनकुने घटनाक्रम, कर्फ्यु आदेश, सुरक्षा रणनीति, सेना परिचालन तथा सरकारको आगामी कदमबारे जानकारी गराइनेछ।

प्रकाशित: १५ चैत्र २०८१ १७:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App