२२ माघ २०८२ बिहीबार
image/svg+xml
राजनीति

राजतन्त्र फर्किने कुराको कल्पनै नगरौँ : माधव नेपाल

पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राजतन्त्र नफर्किने ठोकुवा गरेका छन्।

शुक्रबार (आज) काठमाडौंको प्रदशर्नी मार्गमा समाजवादी मोर्चाद्वारा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन्।

'राजतन्त्र फर्किँदैन, यसको अब कल्पनै नगरे हुन्छ,' उनले भने, 'यदि कसैले दुष्प्रयास गर्छ भने त्यसको मूल्य निकै महँगो पर्नेवाला छ।'

प्रकाशित: १५ चैत्र २०८१ १५:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App