१४ चैत्र २०८१ बिहीबार
image/svg+xml ४:४४ पूर्वाह्न
राजनीति

नेपाल ल क्याम्पसमा चैत १९ स्ववियु निर्वाचन

नेपाल ल क्याम्पसमा चैत १९ गते स्वविय निर्वाचन हुने भएको छ।

यसको जानकारी आइतबार (आज) निर्वाचन अधिकृत सहप्राध्यापक केशरमणि अर्यालले विज्ञप्तिमार्फत दिएका हुन्।

निर्वाचन चैत १९ गते बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म हुने विज्ञप्तिमा उल्लेख छ।

यसअघि ५ गते हुने भनिएको चुनाव विद्यार्थी सङ्गठनहरूको विवादका कारण स्थगित भएको थियो।

प्रकाशित: १० चैत्र २०८१ २१:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App