१२ चैत्र २०८१ मंगलबार
image/svg+xml १७:२४ अपराह्न
राजनीति

शेखरले गरे पूर्वमुख्यसचिव तथा सचिवसँग छलफल

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाल सरकारका पूर्वमुख्यसचिव तथा सचिवहरूसँग छलफल गरेका छन्।

कोइरालाले शनिबार (आज) काठमाडौंमा नेपालको पछिल्लो राजनीतिक, आर्थिक, भूराजनीति तथा सांस्कृतिकजस्ता विषयमा सचिवहरूसँग छलफल गरेको उनको सचिवालयले जनाएको छ।

छलफलमा पूर्वमुख्यसचिव सोमलाल सुवेदीसहित पूर्वसचिवहरू भानु आचार्य, उमेश मैनाली, देवेन्द्र सिटौला, पूर्णचन्द्र भट्टराईलगायत सहभागी थिए।

यस्तै कांग्रेसका नेता डा. चन्द्र भण्डारी पनि सहभागी थिए।

प्रकाशित: ९ चैत्र २०८१ २०:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App