अन्तर्राष्ट्रिय जातीय विभेद विरुद्धको दिवसका अवसरमा प्रदर्शन गर्न पुगेका दलित अभियन्ता र प्रहरीबिच धकेलाधकेल भएको छ।
शुक्रबार नयाँ बानेश्वरमा निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरी र अभियन्ताबिच धकेलाधकेल भएको हो।
अभियान्ताहरु दलितलाई खै भनी नारा लेखिएको प्लेकार्ड बोकी अर्धनग्नसमेत बनेर प्रदर्शनमा उत्रिएका थिए।








प्रकाशित: ८ चैत्र २०८१ १५:२१ शुक्रबार