५ चैत्र २०८१ मंगलबार
image/svg+xml १४:० अपराह्न
राजनीति

देउवाले बोलाए कांग्रेस पदाधिकारी बैठक

सत्तारूढ दल नेपाली कांग्रेसमा सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएका छन्।

आज दिउँसो २ बजे पार्टी देउवा निवास बुढानीलकण्ठमा बस्ने गरी बैठक बोलाएका हुन्। बैठकमा पछिल्ला समसामयिक राजनीतिक विषयहरूमा छलफल हुने बताइएको छ।

प्रकाशित: ५ चैत्र २०८१ ०९:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App