३ वैशाख २०८२ बुधबार
image/svg+xml १८:४७ अपराह्न
राजनीति

नेकपा एमालेको सचिवालय बैठक जारी

नेकपा एमालेको सचिवालय बैठक सुरू भएको छ । केन्द्रीय कार्यालय च्यासलमा बैठक बसिरहेको छ।

बैठकमा पार्टीको संगठनात्मक गतिविधि, समसामयिक राजनीतिक विषयवस्तुलगायतका विषयमा छलफल हुने बताइएको छ। 

प्रकाशित: ४ चैत्र २०८१ १४:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 100 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App