नेता डा. भीम रावलले नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीलाई होली वाइन पिएर के-के प्राप्त गर्नुभयो भनेर प्रश्न गरेका छन्।
बुधबार (आज) बानेश्वरस्थित कार्की बैङ्क्वेटमा आयोजित पत्रकार सम्मेलन गर्दै रावलले ओलीलाई यस्तो प्रश्न सोधेका छन्।
प्रकाशित: १७ पुस २०८१ १५:०३ बुधबार