१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

ईशनाथका वडाध्यक्ष साहको निधन

रौतहटको ईशनाथ नगरपालिका–१ का वडाध्यक्ष बिगु साहको निधन भएको छ।

मिर्गौलापीडित साहको उपचारको क्रममा निधन भएको हो।

वडाध्यक्ष साह २०७४ सालको स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट र २०७९ को निर्वाचनमा लोकतान्त्रिक समाजवादी पार्टीबाट निर्वाचित भएका थिए। रासस 

प्रकाशित: ३० कार्तिक २०८१ ०६:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App