२ कार्तिक २०८१ शुक्रबार
image/svg+xml
राजनीति

मन्त्रिपरिषद्को बैठक बस्दै

<br>

नेपाल सरकार मन्त्रिपरिषद्को बैठक आज बस्दै छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बस्ने बैठक साँझ ५ बजेका लागि बोलाइएको छ।

बैठकमा टीआरसी गठनका लागि सर्च कमिटीलाई पूर्णता दिने लगायतका विषयमा छलफल हुने बताइएको छ।

प्रकाशित: २ कार्तिक २०८१ ०७:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App